बिजबजारको भारी छुट सहितको “२० मा बिज” नामक अभियान सुरू |
काठमाडौं । नेपालका साना तथा मझौला उद्यमहरू (एसएमइएस) लाई बढवा दिँदै नेपाली ट्रेडलाई डिजिटाइज गर्ने लक्ष्यका साथ ‘जे चाहिन्छ, त्यही पाइन्छ’ भन्ने नारा सहित सञ्चालनमा रहेको ई–कमर्स प्लेटफर्म बिजबजारले वैशाख २० गते देखि प्रत्येक महिनाको २० गते “२० मा बिज”नामक सञ्चालन गर्ने अभियान अन्तर्गतको वैशाख महिना