खल्तीले ल्यायो रिफर गरि कमाउने अफर |
काठमाडौं । अतिरिक्त आम्दानी गर्ने तरिकाहरूमा रुचि राख्ने व्यक्तिहरूका लागि खल्तीले बैंक लिङ्क रिफर गरी कमाउन सकिने अफर फेरि ल्याएको छ। यस अभियानमा खल्ती केवाईसी प्रमाणित भएका जो कोहीले आफ्नो आफ्नो परिवार र साथीभाइलाई बैंक खाता लिंक गर्न रिफर गरिआम्दानी गर्न सक्नेछन्। प्रत्येक रिफरमा प्रयोगकर्ताले