पर्यटन बोर्डको नेतृत्वमा २१ ओटा संस्था ‘साटे’मा सहभागी |
काठमाडौं । नेपालको पर्यटन प्रर्वद्धन गर्न नेपाल पर्यटन बोर्डले बुधबारदेखि भारतमा शुरु भएको साउथ एशियाज ट्रावल एण्ड टुरिजम एक्सचेन्ज (साट्टे)मा सहभागिता जनाएको छ । २०७९ जेठ ४ देखि ६ गतेसम्म तदनुसार २०२२ मे १८ देखि २० तारिख सम्म भारतको गे्रटर नोयडामा आयोजना हुने उक्त कार्यक्रममा बोर्डको नेतृत्वमा नेपा