‘खल्ती’मा नेपाल क्रेडिट एण्ड कमर्सियल बैंक लिङ्क गर्दा १०० रुपैयाँ बोनस |
काठमाडौं । खल्तीले नेपाल क्रेडिट एण्ड कमर्सियल बैंक लिमिटेड (एनसीसी बैंक) सँग सहकार्य गरी बैंक लिंक सुविधा ल्याएको छ ।
काठमाडौं । खल्तीले नेपाल क्रेडिट एण्ड कमर्सियल बैंक लिमिटेड (एनसीसी बैंक) सँग सहकार्य गरी बैंक लिंक सुविधा ल्याएको छ ।
काठमाडौं । महालक्ष्मी विकास बैंक जेष्ठ ७ गतेदेखि २८ औँ वर्षमा प्रवेश गरेको छ । जेष्ठ महिनालाई वार्षिकोत्सव महिनाको रुपमा मनाउन लागेको बैंकले देशैभरी छरिएर रहेका १०३ शाखाहरूबाट करिब ६ लाख ग्राहकहरुलाई उच्चस्तरीय वित्तीय सेवाहरु प्रदान गर्दै आएको छ ।
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाह बिजेता भएमा गहना किन्दा ज्यालामा छुट मिल्ने भएको छ ।
काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडको आज सम्पन्न विशेष साधारण सभाले नबिल बैंक लिमिटेडसँग एक्विजेशन (प्राप्ती) गर्ने सम्बन्धी विशेष प्रस्ताव पारित गरेको छ ।
काठमाडौं । क्रेन बेबी नेपालमा औपचारिक रुपमा सार्वजनिक भएको छ । क्रेन एक अमेरिकी ब्रान्ड हो, जुन ह्युमिडिफायर, एयर प्युरिफायार र अन्य जीवनशैलीका घरेलु उपकरणहरूको लागि विश्वव्यापी रूपमा ग्लोबल ब्रान्डको रूपमा प्रख्यात छ।
काठमाडौं । आइएमई पे र सेञ्चुरी कमर्सिअल बैंकवीच पार्ट्नर बैंक सम्झौता भएको छ । राजधानी काठमाडौँैंमा आयोजित एक कार्यक्रमकावीच सो सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको हो ।
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र फील गुड बार एण्ड ग्रिल (Feel Good Bar and Grill) बिच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड बाट POS तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको आदरणीय ग्राहकहरुलाई १०% सम्मको विशेष छुट उपलब्ध गराउने सम्झौता भएको छ ।
काठमाडौं । नबिल बैंक लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । बैंकको विशेष साधारण सभाले नेपाल बङ्गलादेश बैंक लिमिटेडलाई एक्विजेशन (प्राप्ती) गर्ने सम्बन्धी विशेष प्रस्ताव पारित गरेको छ ।
काठमाडौं । नेपाल पर्यटन बोर्ड र कुवेतको जजिरा एअरलायन्सका प्रतिनिधिबीच बिहीबार नेपाल पर्यटन बोर्डमा भेटवार्ता भएको छ । भेटका अवसरमा दुवै पक्षले एक आसपमा सहकार्य गर्ने गरी अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
काठमाडौं । सगरमाथाको सफल आरहण गरी फर्किएको फुल सर्कल एक्सपिडिसनका आरोहीलाई नेपाल पर्यटन बोर्डका तर्फबाट सम्मान गरिएको छ । एक्सपिडिसनका ७ जना आरोहीले १२ मे २०२२ मा सगरमाथाको सफल आरोहण गरेका थिए ।