सिजी मेरिडियाको इन्भर्टर एसी बजारमा |
काठमाडौं । सिजी अन्तर्गत ‘सिजी मेरिडिया’ को आईओटी इन्भर्टर एसी बजारमा बिक्री सुरू भएको छ । ‘डिस्ट्रिब्युटेड हेल्दी फिल्टर सिस्टम’ जडित ‘सिजी मेरिडिया’ आईओटी इन्भर्टर एसी ५६ डिग्रीको उच्च तापक्रममा आफैं सफा र निर्मलिकरण हुने विशेषता राख्ने कम्पनीको भनाइ छ ।