सुरक्षित कारोबार र कर्जा विविधीकरण विषयक कार्यक्रम सम्पन्न |
काठमाडौं । बैंक तथा वित्तिय संस्था परिसंघ नेपाल (सिबिफिन) र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी/विश्व बैंक) को संयुक्त आयोजनमा सुरक्षित कारोबार र कर्जा विविधिकरण विषयमा काठमाण्डौमा कार्यक्रम सम्पन्न भएको छ ।