सिटिजन्स बैंक इन्टरनेसनल र फोकसवानबीच कार्डमा आधारित भुक्तानी सेवा संचालन सम्बन्धी सम्झौता |
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले डिजिटल माध्यमको प्रयोग गरी ग्राहकलाई विभिन्न सेवा सुविधा प्रदान गर्ने क्रममा भुक्तानी सेवा प्रदायक फोकसवानसँग एक सम्झौता गरेको छ ।