वातावरण दिवसको अवसरमा गरिमा विकास बैंकद्वारा वृक्षरोपण’ |
काठमाडौं । गरिमा विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आइतबार काठमाडौंको बूढानीलकण्ठस्थित कालिका पार्कमा वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ ।
काठमाडौं । गरिमा विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आइतबार काठमाडौंको बूढानीलकण्ठस्थित कालिका पार्कमा वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ ।
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले “सेञ्चुरी डबल धमाका” मद्धती खाता संचालनमा ल्याएको छ । यस खातामा ग्राहकहरुले साढे ६ वर्षमा आफूले जम्मा गरेको रकमको दुई गुणा रकम (डबल रकम) प्राप्त गर्न सक्नेछन् ।
काठमाडौं । विश्व बातावरण दिवसका अवसरमा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले “इन्धन वचाउ पृथ्वी वचाउ”, “साइकल चलाउ इन्धन वचाउ” जस्ता नाराका साथ साईकल ¥यालिको आयोजना गरी सम्पन्न गरेको छ ।
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगंजलाई सोमबार एक कार्यक्रमका बीच ह्वीलचियर हस्तान्तरण गरेको छ ।
काठमाडौं । डाबर वाटिका मिस नेपाल २०२२ का प्रतियोगीहरुद्वारा डाबर नेपाल नर्सरीमा भ्रमण गरेका छन् ।
काठमाडौं । ग्लोबल आइएमई बैंकले वित्तीय साक्षरताको प्रवर्द्धनका लागि र्यालीको आयोजना गरेको छ । शनिबार चितवनको नारायणगढ बजारको पुलचोकदेखि भरतपुर हाइटसम्म आयोजना गरिएको उक्त र्यालीमा सहभागीहरूले वित्तीय साक्षरतामूलक नारा लेखिएका ब्यानर तथा प्लेकार्ड लिएका थिए ।
काठमाडौं । सेयर लगानीकर्ताहरुको भेलाले पूँजी बजार सुधार र बिकासका लागि तिलक कोइरालाको संयोजकत्वमा २५ सदस्यीय संघर्ष समिति गठनसहित दबाबमुलक कार्यक्रमहरु घोषणा गरेको छ ।
काठमाडौं । एनएमबि बैंकले गैह्र सरकारी संस्था ‘छोरी’ मा आवद्ध दिदी बहिनीलाई वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । बैंकले विभिन्न कारणले जोखिममा परेका महिलाहरुलाई उद्धार तथा शशक्तिकरण गर्दै आएको उक्त संस्थाका दिदी बहिनीलाई वित्तीय साक्षरता सम्बन्धि शिक्षा दिएको हो ।
काठमाडौं । मुलुकको अर्थतन्त्रमा देखिएको बढ्दो डिजीटाइजेसनलाई दृष्टिगत गर्दै आयोजना गरिएको दोस्रो संस्करणको फोन पे डिजिटल इकोनोमी कन्क्लेभ २०२२ सम्पन्न भएको छ । ब्राण्डवर्थ प्रालिले आयोजना गरेको एक दिने कन्क्लेभ सम्पन्न भएको हो ।
काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)ले भारतका प्रतिष्ठित शैक्षिक संस्थाहरु इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी – हैदराबाद (आइआइटिएच) र इन्टरनेसनल इन्स्टिच्युट अफ इन्फर्मेसन टेक्नोलोजी – हैदराबादसँग मिलेर संयुक्त डिग्री कार्यक्रम सञ्चालन गर्ने भएको छ ।