नेपाल बैंक गण्डकी र सुदुरपश्चिम प्रदेशकोे बजेट गोष्ठी सम्पन्न |
काठमाडौं । नेपाल बैंक लिमिटेले आगामी आर्थिक बर्ष २०७९/८० को बैंकको बजेट तथा कार्यक्रम तय गर्ने उद्देश्यले गण्डकी र सुदुरपश्चिम प्रदेशकोे प्रदेश स्तरीय बजेट गोष्ठी तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ । मिति २०७९ जेठ १९ गते देखि २१ गते सम्म चितवनको सौराहामा आयोजित बजेट गोष्ठीमा नेपाल बैंक व्यवस्थापन,