कामना सेवा विकास बैंकद्धारा अनलाइन वेवनर कार्यक्रम सम्पन्न |
काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो ग्राहकलाई डिजिटल बैंकिङ्ग सम्बन्धी जानकारी तथा यसको उचित प्रयोग सम्बन्धी ज्ञान प्रदान गर्ने उद्देश्यले भर्चुअल माध्ययम मार्फत २०७९ साल जेष्ठ २१ गते अनलाइन वेवनर सम्पन्न गरेको छ । बैंकले यस्तो कार्यक्रम हरेक महिना सञ्चाल गर्दै आइरहेको छ ।