नेपाल बैंकको वित्तीय साक्षरता पुस्तिका सार्वजनिक |
काठमाडौं । नेपाल बैंकले “आर्थिक समृद्घिका लागि वित्तीय साक्षरता” नामक वित्तीय साक्षरता पुस्तिका प्रकाशन गरी सार्वजनिक गरेको छ । मंगलबार प्रधान कार्यालय काठमाण्डौमा आयोजित एक कार्यक्रमका बीचमा विमोचन गरिएको छ ।