ग्लोबल आइएमई बैंक निःशुल्क महिला स्वास्थ्य शिविरको आयोजना |
काठमाडौँ। ग्लोबल आइएमई बैंक स्वस्थ नारी पहल अभियानअन्तर्गत पश्चिम रुकुमको मुसीकोट नगरपालिका वडा नं. ७ स्थित साँख स्वास्थ्यचौकीमा निःशुल्क महिला स्वास्थ्य शिविरको आयोजना गरेको छ ।
काठमाडौँ। ग्लोबल आइएमई बैंक स्वस्थ नारी पहल अभियानअन्तर्गत पश्चिम रुकुमको मुसीकोट नगरपालिका वडा नं. ७ स्थित साँख स्वास्थ्यचौकीमा निःशुल्क महिला स्वास्थ्य शिविरको आयोजना गरेको छ ।
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले सम्पूर्ण महानुभावहरुलाई सहज बैंकिङ्ग प्रदान गर्ने उद्देश्यले बैंकका बागमती प्रदेशअन्तरगतका विभिन्न शाखा कार्यालयहरुले घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् ।
काठमाडाैं । आइएमईले आफ्नो २२औँ वार्षिकोत्सवका अवसरमा शनिवार विहान प्रभातफेरी (वाकथन) कार्यक्रमको आयोजना गरेको छ । केन्द्रीय कार्यालय पानीपोखारीबाट शुरू भएको प्रभातफेरी लैनचौर, उत्तरढोका, बालुवाटार हुँदै पुनः केन्द्रीय कार्यालयमा आई समापन गरिएको हो ।
काठमाडौं । नेपालमौपहिलो पटक विद्यालय स्तरमा सौन्दर्यकलाको पठनपाठन सुरु हुने भएको छ । डिल्लीबजारस्थित पद्मकन्या विद्याआश्रम माध्यमिक विद्यालयले कक्षा ९ देखि ११ सम्मको पाठ्यक्रममा सौन्दर्यकला विषयको पठनपाठन सुरु गर्ने भएको हो ।
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौंको लाजिम्पाटस्थित उत्तरढोकामा रहेको आफ्नै जग्गामा अत्याधुनिक नयाँ कर्पोरेट कार्यालय भवन निर्माण गर्ने भएको छ।
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले अन्नपूर्ण केबलकारको टिकट खरिदमा विशेष छुट पाउने भएका छन्।
काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि ‘ग्रीन पिन’ ल्याएको छ । ग्रीन पिन कार्डका लागि बनाइएको कागजविहीन पिन हो ।
काठमाडौं । ‘आइएमई पे’ ले नयाँ क्यासव्याक अफर सार्वजनिक गरेको छ । कम्पनीले बुधबारदेखि नै लागु हुने गरी ‘प्रिमियम तिरौं क्यासब्याक पाऔं’ नामक अफर सार्वजनिक गरेको हो ।
काठमाडौं । एनएमबि बैंक लिमिटेडले हाइड्रोपोनिक्स प्रविधिमा आधारित कृषि प्रणालीमा कर्जा लगानी गर्नको लागि विन्ड पावर नेपाल प्रा.लि. सँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।
काठमाडौं । असार २ गतेदेखि राजधानीको प्रदर्शनी मार्गस्थित भृकुटीमण्डप प्रदर्शनी कक्षमा पाँचौं संस्करणको “नेपाल चेम्बर एक्स्पो २०२२” को आयोजना गरिने भएको छ ।