कुमारी बैंक र महाराजा रिसोर्टबीच सम्झौता |
काठमाडौं । कुमारी बैंक र बुटवलस्थित महाराजा रिसोर्टबीच एक सम्झौता भएको छ । कुमारी बैंकका ग्राहकलाई महाराजा रिसोर्टबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्नेगरी समझदारी भएको बताइएको छ ।
काठमाडौं । कुमारी बैंक र बुटवलस्थित महाराजा रिसोर्टबीच एक सम्झौता भएको छ । कुमारी बैंकका ग्राहकलाई महाराजा रिसोर्टबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्नेगरी समझदारी भएको बताइएको छ ।
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आफ्नो केन्द्रिय कार्यालय, बालुवाटार परिसरमा रहेको शौचालय सार्वजनिक शौचालयको रुपमा सर्वसाधारण नागरिकलाई निःशुल्क प्रयोग गर्न दिने निर्णय गरेको छ ।
काठमाडौं । नेपाल टेलिभिजनमा प्रशारण भइरहेको हास्य रियालिटी सो ‘कमेडी क्लब वीथ च्याम्पियन’ मा डिसहोमले प्रायोजन गरेको छ । हास्य कलाकारहरुको प्रस्तुति रहेको सो कार्यक्रममा डिसहोमले ६ महिना सम्मको लागि प्रायोजन गरेको हो ।
काठमाडौं । विश्व प्रसिद्ध दाहुवा ब्रान्डको सीसी क्यामेरा खरिद गर्दा उपहार पाइने भएको छ । नेपालका लागि दाहुवा ब्रान्डको आधिकारिक वितरक बिध म्यानेजमेन्टले उपभोक्ताहरुको लागि स्क्र्याच कार्ड मार्फत हात खाली नजाने उपहार योजना सार्वजनिक गरेको हो ।
काठमाडौं । नवनिर्मित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अगाडि सुविधासम्म चार तारे होटल ‘एसियन बुद्ध’ ले सेवा सुरु गरेको छ । पर्यटकहरूलाई पारिवारिक वातावरणमा गुणस्तरीय सेवा दिने उद्देश्यसहित विमानस्थलको ठ्याक्कै अगाडि होटलले सेवा सुरु गरेको हो ।
काठमाडौं । टिसीएल ब्रान्डलाई ओम्दिया ग्लोबल टिभी डिजाइन एण्ड फिचर्स ट्र्याकर रिपोर्टले ग्लोबल नम्बर १ एन्ड्रोइड टिभी ब्रान्ड चयन गरेको छ।
काठमाडौं । कुमारी बैंक लिमिटेड र बुटवलस्थित ड्रिम होटेलबीच एक सम्झौता भएको छ । कुमारी बैंकका ग्राहकलाई ड्रिम इन्टरनेसनल होटेलबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको हो ।
काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले कमलादीस्थित आफ्नो प्रमुख कार्यालयको शौचालयलाई निःशुल्क सार्वजनिक शौचालयको रूपमा उपलब्ध गराउने भएको छ ।
काठमाडौं । कुमारी बैंकले भिसा इन्टरनेशनलसँगको सहकार्यमा आफ्ना ग्राहकहरूका निम्ति विश्वको जुनसुकै देशहरुबाट पठाइएको रकम तुरुन्तै आफ्नो भिसा डेबिट/क्रेडिट एवं प्रिपेड कार्डमा प्राप्त गर्न सक्ने सुविधा ल्याएको छ ।
काठमाडौं । मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रममा प्रहरी वृत्त मालीगाँउसँग साझेदारीमा जनचेतनामूलक पर्ची, महत्वपूर्ण सम्पर्क नम्बर समेटिएका स्टिकर, फेस मास्क, प्रिन्टर आदि जस्ता सामाग्रीहरु हस्तान्तरण गरेको छ ।