एमडीआरटी वार्षिक मिटिङका लागि रिलायन्स लाइफका २ जना बीमा अभिकर्ता अमेरिका प्रस्थान |
काठमाडाैं । मिलिनियम डलर राउण्ड टेवल (एमडीआरटी) २०२२ को वार्षिक सभामा भाग लिन रिलायन्स लाइफ इन्स्योरेन्सका अभिकर्ता नमिता न्यौपाने एवं कमल दाहाल अमेरिकाको बोस्टनतर्फ प्रस्थान गरेका छन् ।