थाई स्माइलको काठमाडौँ–बैङ्कक उडान शुरु |
काठमाडौँ । सम्पूर्ण वायू सेवा सहित सञ्चालनमा रहेको क्षेत्रीय वायुसेवा कम्पनी थाई स्माइल एयरवेजले काठमाडौंदेखि बैङ्ककसम्मको हवाई उडान सेवा सुचारु गरेको छ । असार १७ देखि काठमाडौं–बैङ्कक दुई तर्फी हवाई सेवा प्रारम्भ भएको हो ।