लाजिम्पाटमा मेगा बैंकको नयाँ शाखा |
काठमाडौं । मेगा बैंक नेपालले काठमाडौंको लाजिम्पाटमा सोमबार नयाँ शाखा विस्तार गरेको छ ।
काठमाडौं । मेगा बैंक नेपालले काठमाडौंको लाजिम्पाटमा सोमबार नयाँ शाखा विस्तार गरेको छ ।
काठमाडौं । शिवम् सिमेन्ट्सको सहायक कम्पनी शिवम् होल्डिङ्गस कम्पनी ऐनको दफा ६३ बमोजिम कारोवार स्वीकृति गरी पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको छ ।
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले ललितपुरको मंगलबजारमा आफ्नो नयाँ एक्सटेन्सन काउन्टर उद्घाटन गरेको छ ।
काठमाडौं । कुमारी बैंक र काभ्रेपलाञ्चोकको बनेपास्थित बनेपा डेन्टल क्यर बीच एक सम्झौता भएको छ । बैंकका ग्राहकलाई बनेपा डेन्टल क्यरबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको हो ।
काठमाडौं । गणपति बनस्पतिद्वारा उत्पादित रामदेव तेलले यसअघि लागू गरेको योजनाका विजेतालाई पुरस्कार वितरण गरेको छ । जसमा ६ जनाले जनही १/१ कार्टुन रामदेव सनफलावर तेल,आइरन, पानी तताउने इलेक्ट्रिक केटल, माइक्रोवेभ ओभन, राइस कुकर, मिक्सर प्राप्त गरेको कम्पनीले जनाएको छ।
काठमाडौं । खल्तीले आफ्ना प्रयोगकर्ताहरूलाई डिजिटल रूपमा बीमा प्रिमियम भुक्तानी गर्न सक्षम बनाउन एलआईसी नेपालसँग सहकार्य गरेको छ। विभिन्न बीमा कम्पनीहरुसँगको सहकार्यपछि खल्तीले आफ्नो प्लेटफर्म मार्फत एलआईसी नेपालको बीमा भुक्तानीको नयाँ सुविधा थपेको छ जसले प्रिमियम भुक्तानीलाई अझ सरल र सहज बनाउने अपेक
काठमाडौं । यति एअरलाइन्सले ‘इन्फ्लाइट इन्टरटेन्मेन्ट’ सेवा सुरु गर्ने भएको छ । कम्पनीले आफ्ना यात्रुहरुलाई उत्कृष्ट यात्रा अनुभव प्रदान गर्न गरी आन्तरिक उडानमा यो मनोरञ्जन सेवा सुरु गर्न लागेको हो ।
काठमाडौं । एन आई सी एशिया बैंकले ओम्नि च्यानल प्रणालीमा आधारित मोबाइल बैंकिङ्ग एप को शुभारम्भ गरेको छ ।
काठमाडौं । सानिमा बैंक र अन्नपूर्ण केबलकार बीच असार २० गते समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
काठमाडौं । नागरिक लगानी कोषले अनलाइन प्रणालीबाट कोषका कार्यक्रममा सहभागी भएका सहभागी कर्मचारीहरुको सम्बन्धित कार्यालयले सोझै सहभागी कर्मचारीहरुको कोषको खातामा कोष कट्टी रकम जम्मा गर्ने व्यवस्था मिलाएको छ।