एक्सलट्रिपको नाम अबदेखि ‘जाम्न, अनलाइनबाटै होटल र फ्लाइट टिकट बुकिङ सकिने |
काठमाडौं । नेपालको पहिलो ओटिए (अनलाइन ट्राभल एग्रिगेटर) प्लाटफर्म एक्सलट्रिपको नाम परिवर्तन गरी ‘जाम्न’ बनाइएको छ ।
काठमाडौं । नेपालको पहिलो ओटिए (अनलाइन ट्राभल एग्रिगेटर) प्लाटफर्म एक्सलट्रिपको नाम परिवर्तन गरी ‘जाम्न’ बनाइएको छ ।
काठमाडौं । हिमालयन र सिभिल बैंकबीच एक आपसमा मर्जको सम्झौता यहि शुक्रबार हुने भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकसँग हिमालयन बैंकको मर्जर टुटेपछि हिमालयन बैंकलाई अर्को वित्तीय संस्थासँग मर्ज गर्ने बाध्यता रहेको थियो ।
काठमाडौं । खल्तीले आफ्ना प्रयोगकर्ताहरूलाई डिजिटल रूपमा बीमा प्रिमियम भुक्तानी गर्न सक्षम बनाउन एलआईसी नेपालसँग सहकार्य गरेको छ। विभिन्न बीमा कम्पनीहरुसँगको सहकार्यपछि खल्तीले आफ्नो प्लेटफर्म मार्फत एलआईसी नेपालको बीमा भुक्तानीको नयाँ सुविधा थपेको छ जसले प्रिमियम भुक्तानीलाई अझ सरल र सहज बनाउने अपेक
काठमाडौं । यति एअरलाइन्सले ‘इन्फ्लाइट इन्टरटेन्मेन्ट’ सेवा सुरु गर्ने भएको छ । कम्पनीले आफ्ना यात्रुहरुलाई उत्कृष्ट यात्रा अनुभव प्रदान गर्न गरी आन्तरिक उडानमा यो मनोरञ्जन सेवा सुरु गर्न लागेको हो ।
काठमाडौं । एन आई सी एशिया बैंकले ओम्नि च्यानल प्रणालीमा आधारित मोबाइल बैंकिङ्ग एप को शुभारम्भ गरेको छ ।
काठमाडौं । सानिमा बैंक र अन्नपूर्ण केबलकार बीच असार २० गते समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
काठमाडौं । नागरिक लगानी कोषले अनलाइन प्रणालीबाट कोषका कार्यक्रममा सहभागी भएका सहभागी कर्मचारीहरुको सम्बन्धित कार्यालयले सोझै सहभागी कर्मचारीहरुको कोषको खातामा कोष कट्टी रकम जम्मा गर्ने व्यवस्था मिलाएको छ।
काठमाडौं । एनएमबि बैंकले विरेन्द्रनगर सुर्खेत–१६ स्थीत सरस्वती प्राथमिक विद्यालयमा छाना पुन र्संरचना÷सम्भार र कक्षा कोठाको मर्मत सम्भार गरेको छ ।
काठमाडौं । आइएमई ग्रुपद्वारा संचालित “आइएमई डिजिटल सोलुसन लिमिटेड” द्वारा प्रवद्र्धित आइएमई पे र एससीटीद्वारा संचालित स्मार्ट क्यूआरवीच साझेदारी सम्बन्धि सम्झौता भएको छ ।
काठमाडौं । ज्योति विकास बैंकले ज्योति रिकरिङ्ग डिपोजिट निक्षेप योजना संचालनमा ल्याएको छ। ग्राहकहरुलाई अधिकतम लाभ प्रदान गराउनुका साथै नियमित बचत गर्ने बानीको विकास गराउने उद्देश्यका साथ आकर्षक ब्याजदर सहितको ज्योति रिकरिङ्ग खाता संचालनमा ल्याइएको हो।