के. एल. दुगड समुहकोे ज्ञान मखाना बजारमा |
काठमाडौं । के. एल. दुगड समुहले ज्ञान ब्राण्डको नयाँ उत्पादन ज्ञान मखाना नेपाली बजारमा ल्याएको छ ।
काठमाडौं । के. एल. दुगड समुहले ज्ञान ब्राण्डको नयाँ उत्पादन ज्ञान मखाना नेपाली बजारमा ल्याएको छ ।
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड र महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड बीच बिहीबार मर्जरमा जाने सम्झौतामा हस्ताक्षर भएको छ ।
काठमाडौँ । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित आइएमई पेको “हवाई टिकट काटौं सुन चाँदी जितौं” योजना अन्तर्गत सुनको सिक्का जित्ने दुई जना भाग्यशाली विजेताको नाम घोषणा गरिएको छ ।
काठमाडौं । दुई ठूला व्यवसायीक घरानासँगै इन्टरनेट सेवामा प्रवेश गरेपनि आक्रामक ग्राहक संङ्ख्यामा बढाउनेमा भने डिसहोम अघि देखिएको छ ।
नेपाल भौगोलिक रूपले विकासका लागि चुनौतीपूर्ण भए तापनि विगत दुई दशक यता हामीले धेरै विकासात्मक परियोजनाहरू भइरहेको देख्न सक्छौं। हाम्रा नेपाली निर्माण उद्योगहरूमा पनि उल्लेखनीय प्रगति भएको प।ईन्छ ।
काठमाडौं । एनएमबि बैंकले विदेशमाअध्ययनरत तथा अध्ययन गर्न जाने नेपाली बिद्यार्थीहरुलाई लक्षित गरी डिजिटल भुक्तानीकालागी फ्लाईवायर कर्पोरेशनसँग द्विपक्षीय समझदारी गरेको छ ।
काठमाडौं । नागरिक लगानी कोषले संचालित विभिन्न कार्यक्रमका सहभागीहरुलाई प्रदान गरिने ब्याजदरमा बृद्धि गरेकाे छ । २०७९ साउन १ देखि लागु हुने गरी कर्मचारी बचत वृद्धि अवकाश कोष कार्यक्रमका सहभागीहरुलाई वार्षिक ८ प्रतिशतका दरले ब्याज रकम प्रदान गरिने भएको छ ।
काठमाडौँ । नबिल बैंक लिमिटेड र नेपाल बंगलादेश बैंकबीच भएको प्राप्तिको सम्पूर्ण कार्य समापन भई सोमबारबाट एकीकृत कारोबार शुरु भएको छ ।
काठमाडौं । पर्यटकीय नगरी चितवनको सौराहामा पाँचतारे लक्जरी रिसोर्ट रोगल टुलिपु संचालनमा आउने भएको छ । हस्पिटालिटी व्यवसायमा विश्व बजारमा सफलता हासिल गरिरहेको फ्रान्सेली लुभ्र होटल्स ग्रुपसँगको ब्राण्ड सहकार्यमा रिसोर्ट संचालनमा आउने भएको हो ।
काठमाडौं । ग्लोबल आईएमई बैंकले बेलायतको लण्डनमा विदेशी मुद्रामा खाता र नेपालमा वैदेशिक लगानी विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।