सनराइज बैंकले भित्र्यायो वैदेशिक ऋण |
काठमाडौं । सनराइज बैंकले वैदेशिक ऋण भित्र्याएको छ । स्वीट्जरल्यान्डको संस्था सिम्बायोटिक्सबाट १ करोड ८६ लाख अमेरिकी डलर अर्थात करिब २ अर्ब ३७ करोड रुपैयाँ वैदेशिक ऋण भित्र्याएको बैंकले जनाएको छ ।
काठमाडौं । सनराइज बैंकले वैदेशिक ऋण भित्र्याएको छ । स्वीट्जरल्यान्डको संस्था सिम्बायोटिक्सबाट १ करोड ८६ लाख अमेरिकी डलर अर्थात करिब २ अर्ब ३७ करोड रुपैयाँ वैदेशिक ऋण भित्र्याएको बैंकले जनाएको छ ।
काठमाडौं । हिमालय एअरलाइन्स्ले कुवेतको पहिलो निर्धारित उडान शुक्रबार सफलतापूर्वक सञ्चालन गरेको छ ।
काठमाडौं । काठमाडौं चावहिलमा अवस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर र काठमाडौं क्षेत्रपाटीमा रहेको सरस्वती बोर्डिङ सेकेण्डरी स्कुलबीच स्वास्थ्य उपचारमा विशेष छुट दिनेसम्बन्धी सम्झौता भएको छ ।
काठमाडौं । चन्द्रागिरी केबुलकारले आफ्नो सञ्चालन समय थप गरेको छ । चन्द्रागिरि केबलकार भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि साउन १ गतेदेखि केबुलकारले सञचालन समय थप गरेको हो ।
काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व राजधानीको धापासीस्थित हरिहर मन्दिरलाई सहयोग गरेको छ ।
काठमाडौं । पर्यटकीय नगरी पोखरा लेकसाईडस्थित सेदीवगरदेखि सराङकोटसम्म जाने केबलकार एक साता बन्द रहने भएको छ । नियमित मर्मत सम्भारको लागि शुक्रबारदेखि श्रावण ६ गते सम्म बन्द रहने कम्पनीले जनाएको छ ।
काठमाडौं । कृषि विकास बैंकले नागरिकहरुलाई आफ्नो अत्याधुनिक सेवा सुविधा प्रदान गर्ने क्रममा अनलाइन रियल टाइम मुद्दती खाता सञ्चालनमा ल्याएको छ ।
काठमाडौं । सनराइज बैंकले जडिबुटीस्थित नरेफाटमा सञ्चालित ‘विशेष स्कुल तथा पुनस्थापना केन्द्र’ लाई सहयोग गरेको छ ।
काठमाडौं । द ब्रिटिस कलेजको भगिनी संस्था मदरल्याण्ड इङ्लिस बोर्डिङ स्कुलले ‘इड्ज प्रोगाम’ सुरु गरेको छ ।
काठमाडौं । नेपाल बैंक लिमिटेडले उच्च ब्याजदरसहित आकर्षक विशेषताहरु भएको नेपाल बैंक पायनियर बचत खाता सञ्चालनमा ल्याएको छ ।