किष्ट मेडिकल कलेजमा नेपालमै पहिलो पटक पाखुराको जोर्नी फुस्किएका व्यक्तिको सफल अपरेशन |
काठमाडौं । पाखुराको जोर्नी फुस्किने समस्या एक अर्थोपेडिक ईमरजेन्सी हो । सुन्दा अचम्म लाग्ला तर काठमाडौंकाे बानेश्वर बस्ने ४० वर्षीय सागर उप्रेतीले गएको १२ वर्षमा यो समस्या सयपटकभन्दा बढी झेले ।