सानिमाका सबै खाताहरुमा मासिक ब्याज साथै बम्पर धमाका योजना |
काठमाडौं । सानिमा बैंकले नयाँ आर्थिक वर्षलाई लक्षित गरी अब निक्षेप खाताहरुमा मासिक व्याज प्रदान गर्ने भएको छ ।
काठमाडौं । सानिमा बैंकले नयाँ आर्थिक वर्षलाई लक्षित गरी अब निक्षेप खाताहरुमा मासिक व्याज प्रदान गर्ने भएको छ ।
काठमाडौं । नमस्ते पे ले आफ्ना ग्राहकहरुका लागि आन्तरिक उडान टिकट सेवा सुरु गरेको छ । यो सेवा अब एन्ड्रोइडमा उपलब्ध भएको छ र चाँडै आइओएसमा पनि लन्च हुने कम्पनीले बताएको छ ।
काठमाडौं । अनलाईन ई लर्निङ प्लेटफर्म भूरिलो नेपालले एसइइ दिएर बसेका विधार्थीलाई केन्द्रित गरी भर्चुअल माध्यमबाट आयोजना गरेको २ महिने ब्रिजकोर्स कार्यक्रम सम्पन्न भएको छ ।
काठमाडौं । सात ट्राभल्स एजेन्सीले अन्तर्राष्ट्रिय हवाई टिकट बिक्रीको स्वीकृती पाएका छन् । नेपाल राष्ट्र बैंकले ७ वटा ट्राभल एजेन्सीहरुलाई अन्तर्राष्ट्रिय हवाई टिकट बिक्रीको लागि स्वीकृत दिएको हो ।
काठमाडौं । आठौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो २०२२ भदौ अन्तिम साता आयोजना हुने भएको छ । कोभिड १९ ले उत्पन्न महामारीका कारण पछिल्ला २ वर्ष आयोजना हुन नसकेको एक्स्पो अगामी भदौ २३ देखि २७ गतेसम्म राजधानीको भृकुटीमण्डपमा आयोजना हुने भएको हो ।
काठमाडौं । पाखुराको जोर्नी फुस्किने समस्या एक अर्थोपेडिक ईमरजेन्सी हो । सुन्दा अचम्म लाग्ला तर काठमाडौंकाे बानेश्वर बस्ने ४० वर्षीय सागर उप्रेतीले गएको १२ वर्षमा यो समस्या सयपटकभन्दा बढी झेले ।
काठमाडौं । अब १ वर्षको रिचार्ज गर्दा २४ महिना डिसहोम हेर्न पाइने भएको छ । यो योजना अन्तर्गत डिसहोम डिटिएचका ग्राहकहरुले नजिकैको डिलर दाईकोमा गएर फण्ड ट्रान्सफर मार्फत १ वर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउनेछन् ।
काठमाडौं । नेपाल बैंक लिमिटेडले काठमाडौंको भद्रकालीस्थित नेपाली सेनाको सैनिक कल्याणकारी महानिर्देशनालय जंगी अड्डामा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।
काठमाडौं । दक्षिण कोरियाली इन्नोसिएस्आर र सुनसरी नेपालको जय बाबा ईंट्टा उद्योगबीच गुड ब्रिक्स् सिस्टमलाई बढावा दिन सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
काठमाडौं । कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) ले मधुमेह स्क्रिनिङ क्लिनिक संचालनमा ल्याएको छ ।