राष्ट्र बैंकले बढायो नीतिगत ब्याजदर, बैंकदर साढे ८ प्रतिशत पुग्यो |
काठमाडौं । राष्ट्र बैंकले बैंकदर बढाएर साढे ८ प्रतिशत पुर्याएको छ। केन्द्रिय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत बैंकदर १.५ प्रतिशतले बढाएर साढे ८ प्रतिशत पुर्याएको हो।
काठमाडौं । राष्ट्र बैंकले बैंकदर बढाएर साढे ८ प्रतिशत पुर्याएको छ। केन्द्रिय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत बैंकदर १.५ प्रतिशतले बढाएर साढे ८ प्रतिशत पुर्याएको हो।
काठमाडौं । नेपाल रायट्र बैंकले सिडि रेशियो गणनामा लचकता अपनाएकाे छ । केन्द्रिय बैंकले सिडि रेशियो गणना गर्दा २०८० असार सम्म ऋणपत्रलाई निक्षेपको रुपमा गणना गर्न पाउने व्यवस्था गरेको छ।
काठमाडौं । जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्ष २०७८/७९ सम्ममा १ खर्ब ३९ अर्ब ८ करोड ९८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् ।
काठमाडौं । खल्ती एपमार्फत लक्ष्मी लघुवित्त वित्तीय संस्थाको मासिक किस्ता अर्थात् ईएमआई भुक्तानी गर्न सकिने भएको छ ।
काठमाडौं । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले विरामीहरुको सहजताका लागि अस्पतालमा ‘टोकन सिस्टम’ लागू गरेको छ ।
काठमाडौं । नीमा एकेडेमीले चाँगुनारायण नगरपालिकाका शिक्षकहरुलाई लक्षित गरी डिजिटल शिक्षण अध्ययनसम्बन्धी तालिम सञ्चालन गरेको छ । चाँगुनारायण नगरपालिकासँगको सहकार्यमा एकेडेमीले तीन हप्ते तालिम सञ्चालन गरेको हो ।
काठमाडौं । एन आई सी एशिया बैंक आज आफ्नो स्थापनाको २५ औं वर्षमा प्रवेश गरेको छ । २५ वर्षअघि आजकै दिन सम्पूर्ण सरोकारवालाहरूको पहिलो रोजाईको बैंक बन्ने दृढ संकल्पका साथ शुरू भएको बैंकको अतुलनीय सहयात्राको फलस्वरूप रजत जयन्ती मनाउन गइरहेको बैकले जनाएको छ ।
काठमाडौं । सिभिल बैंकका सम्पूर्ण ग्राहकहरुले बिराटनगरको बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा १० प्रतिशत छुट पाउने भएका छन् ।
काठमाडौं । गत आर्थिक वर्ष (आव) मा व्ययवसाय विस्तारमा नबिल बैंक सबैभन्दा अगाडि देखिएको छ। बैंकले गत आर्थिक वर्षमा निक्षेप संकलन ४४ प्रतिशतले बढाएको छ भने कर्जा लगानी ५० प्रतिशतले बढाएको छ।
काठमाडौं । अब १ वर्षको रिचार्ज गर्दा २४ महिना डिसहोम हेर्न पाइने भएको छ । यो योजना अन्तर्गत डिसहोम डिटिएचका ग्राहकहरुले नजिकैको डिलर दाईकोमा गएर फण्ड ट्रान्सफर मार्फत १ वर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउनेछन् ।