मुक्तिनाथ विकास बैंक ‘द बिज अवार्ड २०२२’ बाट सम्मानित |
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेड वर्ल्ड कन्फेडेरेसन अफ विजनेस (वर्ल्डकब) द्वारा आयोजना गरिएको विजनेस एक्सिलेन्स् अवार्ड इन द वर्ल्ड ‘द बिज अवार्ड २०२२’ बाट सम्मानित भएको छ ।
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेड वर्ल्ड कन्फेडेरेसन अफ विजनेस (वर्ल्डकब) द्वारा आयोजना गरिएको विजनेस एक्सिलेन्स् अवार्ड इन द वर्ल्ड ‘द बिज अवार्ड २०२२’ बाट सम्मानित भएको छ ।
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले ‘एक-से-एक बचत खाता’ नामक नयाँ आकर्षक बचत खाता योजना ल्याएको छ । मेगा बैंकले ‘एक-से-एक बचत खाता’ नाम दिएको यस बचत खातामा सगरमाथा, कञ्चनजञ्गा र ल्होत्से गरी तीन वटा हिमालको नामाकरण गरी फरक फरक सुविधाहरु ल्याइएको छ ।
काठमाडौं । होल्डिङ कम्पनी साथी पार्टनर्स लिमिटेड औपचारिक रूपमा शुभारम्भ भएको छ । साथी पार्टनर्स लिमिटेड पब्लिक भेन्चर कम्पनी साथी मार्टको टिममार्फत केही विषेश तथा ठूला योजनासहित यसै महिनादेखि औपचारिक रुपमा सुरु भएको घोषणा गरेको हो ।
काठमाडौं । रोह्तो मेन्थोलाटम नेपालले काठमाडौंमा रहेको दृष्टि आई सेन्टरलाई रोह्तो इन्ट्रा अकुलेर लेन्स प्रदान गरेको छ । दृष्टिविहीन ५ जनालाई आँखाको विशेषज्ञ डा. सविता पालिखे र डा. भाइराजा श्रेष्ठको टोलीले शल्यक्रिया गरेर दृष्टिक फर्काएको थियो ।
काठमाडौं । काठमाडौंको हेरल्ड कलेजका ४८१ जना विद्यार्थी दीक्षित भएका छन् । काठमाडौंमा बुधबार आयोजित एक कार्यक्रमका बीच स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीहरु दीक्षित भएका हुन् ।
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३३ औं वार्षिकोत्सव कार्यक्रम विविध कार्यक्रमका बीच सम्पन्न भएको छ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एक समारोहका बीच ३३ औं वार्षिकोत्सब मुल कार्यक्र्रमको समुदघाटन गरे ।
काठमाडौं । सिभिल बैंकले दुई नयाँ आकर्षक मुद्दती योजनाहरु ल्याएको छ । बैंकका अनुसार मुद्दती योजनाहरुमा दोब्बर प्लस र तेब्बर प्लस रहेका छन् ।
काठमाडौं । राष्ट्र बैंकले बैंकदर बढाएर साढे ८ प्रतिशत पुर्याएको छ। केन्द्रिय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत बैंकदर १.५ प्रतिशतले बढाएर साढे ८ प्रतिशत पुर्याएको हो।
काठमाडौं । नेपाल रायट्र बैंकले सिडि रेशियो गणनामा लचकता अपनाएकाे छ । केन्द्रिय बैंकले सिडि रेशियो गणना गर्दा २०८० असार सम्म ऋणपत्रलाई निक्षेपको रुपमा गणना गर्न पाउने व्यवस्था गरेको छ।
काठमाडौं । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई मर्जरका लागि प्रोत्साहन गर्दै दिएको विभिन्न छुट तथा सहुलियतहरु चालु आर्थिक वर्षको पुस मसान्तसम्म जारी राख्ने भएको छ ।