ललितपुर महानगरलाई राफ्ट इेलेक्ट्रिक स्कुटर हस्तान्तरण |
काठमाडौं । आइएमई ग्रुप अन्तर्गत सञ्चालित आइएमई इलेक्टि्रक प्रालिले ललितपुर महानगरपलिकालाई ५ थान राफ्ट इेलेक्टि्रक स्कूटरहरु हस्तान्तरण गरेका छ ।
काठमाडौं । आइएमई ग्रुप अन्तर्गत सञ्चालित आइएमई इलेक्टि्रक प्रालिले ललितपुर महानगरपलिकालाई ५ थान राफ्ट इेलेक्टि्रक स्कूटरहरु हस्तान्तरण गरेका छ ।
काठमाडौं । नेपाल सिमेन्ट उत्पादक संघले नयाँ वन नियमावलीको आलोचना गरेको छ । संघले बिहीबार विज्ञप्ति जारी गर्दै यस नियमावलीले सिमेन्टको उत्पादन लागत बढ्ने, निर्यातमा प्रतिकुल असर पर्ने र उपभोक्तालाई आर्थिक भार थपिने बताएको छ ।
काठमाडौं । नेपालमा के.एफ.सी. र पिज्जा हट ब्रान्ड सञ्चालन गर्दै आएको बहुराष्ट्रिय कम्पनी देवयानी इन्टरनेशनल नेपाल प्रा.लि.ले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत नेपालगञ्जका विद्यार्थीलाई शैक्ष्कि सामग्री सहयोग गरेको छ ।
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) र नबिल बैंक लिमिटेडबीच अस्पताल निर्माण तथा सञ्चालनका लागि वित्तीय सम्झौता भएको छ ।
काठमाडौं । रोह्तो मेन्थोलाटम नेपालले काठमाडौंमा रहेको दृष्टि आई सेन्टरलाई रोह्तो इन्ट्रा अकुलेर लेन्स प्रदान गरेको छ । दृष्टिविहीन ५ जनालाई आँखाको विशेषज्ञ डा. सविता पालिखे र डा. भाइराजा श्रेष्ठको टोलीले शल्यक्रिया गरेर दृष्टिक फर्काएको थियो ।
काठमाडौं । काठमाडौंको हेरल्ड कलेजका ४८१ जना विद्यार्थी दीक्षित भएका छन् । काठमाडौंमा बुधबार आयोजित एक कार्यक्रमका बीच स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीहरु दीक्षित भएका हुन् ।
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३३ औं वार्षिकोत्सव कार्यक्रम विविध कार्यक्रमका बीच सम्पन्न भएको छ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एक समारोहका बीच ३३ औं वार्षिकोत्सब मुल कार्यक्र्रमको समुदघाटन गरे ।
काठमाडौं । सिभिल बैंकले दुई नयाँ आकर्षक मुद्दती योजनाहरु ल्याएको छ । बैंकका अनुसार मुद्दती योजनाहरुमा दोब्बर प्लस र तेब्बर प्लस रहेका छन् ।
काठमाडौं । पोखराको अन्नपूर्ण केबलकार साउन ६ गतेदेखि नियमित संचालनमा आउने भएको छ । यसअघि साउन ७ गतेसम्म बन्द हुने भनिएकामा मर्मत सकिएकाले तोकिएको मितिभन्दा एक दिनअघि नै सञ्चालनमा आउने भएको हो ।
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले ‘एनसीसी प्रफुल्ल मुद्दती खाता’ योजना संचालनमा ल्याएको छ । उक्त मुद्दती योजनामा बचतकर्ताले बचत रकमको १० गुणासम्म रकम पाउन बैंकले जानकारी दिएको छ ।