खल्तीमार्फत् एसईईको नतिजा निःशुल्क हेर्न सकिने |
काठमाडौं । ‘खल्ती’ले एसइई विद्यार्थीहरूको नतिजा हेर्ने प्रक्रियालाई सरल बनाउने उद्देश्यले राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयसँग सहकार्य गरेको छ ।
काठमाडौं । ‘खल्ती’ले एसइई विद्यार्थीहरूको नतिजा हेर्ने प्रक्रियालाई सरल बनाउने उद्देश्यले राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयसँग सहकार्य गरेको छ ।
काठमाडौं । नेपालको अग्रणी अनलाइन बजार दराजले आफ्नो वार्षिक अभियान दराज महाबचत बजार अभियान सुरु गरेको छ ।
काठमाडौं । नेपाल बैंक लिमिटेडले काठमाडौंको रामशाहपथ स्थित राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्राङ्गणमा एटीएम सञ्चालनमा ल्याएको छ ।
काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि भिडियो केवाईसी सेवा सुरु गरेको छ ।
काठमाडौं । नेपालमा एक वर्षमा करिब ४१ अर्बको मोबाइल आयात भएको छ । एक वर्षको अवधिमा ४० अर्ब ८९ करोड ३६ लाख मूल्य बराबरको मोबाइल आयात भएको हो ।
काठमाडौं । सरकारले ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकको झोलामा प्रयोगमा प्रतिवन्धमा लगाउने घोषणा गरेको छ ।
झापा । झापाको एक्सेल डेभलपमेन्ट बैंक प्रदेश नं १ को पहिलो प्रादेशिक बैंक बन्ने भएको छ । प्रादेशिक बैंकको मान्यता पाउनका लागि प्रदेशभर बैंकिङ कारोबारको कार्यक्षेत्र हुनुपर्ने प्रावधान छ ।
काठमाडौं । ज्योति विकास बैंकले आज (सोमबार) स्थापनाको १४औँ वार्षिकोत्सव मनाएको छ । बैंकले सञ्चालक समितिका सदस्य, भुतपूर्व सञ्चालकहरु, कर्मचारी र ग्राहकहरुको उपस्थितिमा कमलपोखरीस्थित केन्द्रीय कार्यालयमा वार्षिकोत्सव मनाएको हो ।
काठमाडौं । खल्ती HYPERLINK “http://kk5.io/DownloadKhalti”ले आफ्ना प्रयोगकर्ताहरूका लागि जेठ १२,२०७९ देखि असार ३२,२०७९ सम्म आयोजना गरेको ५२ दिनको “द बिगेस्ट पेमेन्ट जात्रा” अफरमा सफलतापूर्वक ५ लाख भन्दा बढी प्रयोगकर्ताले १ करोड भन्दा बढी सङ्ख्यामा कारोबार गरेका छन्।
काठमाडौं । आइएमई पेले हवाइ टिकट कट्दा पुनः बोनस दिने अफर ल्याएको छ ।