‘वाह ! अलैंची’ अभियान सुरु |
काठमाडौं । नेपाल अलैँची व्यवसायी महासंघले “वाह ! अलैंची” अभियान शुभारम्भ गरेको छ । महासंघले कृषि मन्त्रालय, प्रदेश १ र स्वीस सरकार विकास सहयोग (एस.डि.सी) को सहयोगमा होटल एसोसिएसन अफ नेपालसँगको सहकार्यमा अभियान सञ्चालन गरेकाे हाे ।