प्रभु बैंकले सेन्चुरी बैंकलाई प्राप्ति गर्ने सम्झौतामा हस्ताक्षर |
काठमाडौं । प्रभु बैंक र सेन्चुरी बैंकले एक आपसमा गाभ्ने गाभिने (प्राप्ति) प्रारम्भिक सम्झौता गरेका छन् । दुवै बैंकले आइतबार (साउन १५ गते) १ः१ अनुपातमा गाभ्ने गाभिने सम्झौता गरेका हुन् ।