सिटिजन्स बैंक र एपोलो डाइग्नोेस्टिक केन्द्रबीच समझदारी |
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र धुम्बाराहीस्थित एपोलो डाइग्नोेस्टिक केन्द्र बीच सिटिजन्स बैंकको कार्डबाहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र धुम्बाराहीस्थित एपोलो डाइग्नोेस्टिक केन्द्र बीच सिटिजन्स बैंकको कार्डबाहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
काठमाडौं । रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका बमघाटदेखि पाल्पा जिल्लाको तिनाहूँ गाउँपालिका बसन्तपुर डाँडासम्म पुग्ने निर्माणाधिन लुम्बिनी केबलकार आगामि माघ महिनादेखि सञ्चालनमा आउने भएको छ ।
काठमाडौं । नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी ईसेवाले एसईई उत्तीर्ण गरेका विद्यार्थीहरुलाई लक्षित गरी बम्पर अफर ल्याएको छ । जस अन्तर्गत एक हजार जना विद्यार्थीहरुले नेपालका विभिन्न कलेजमा शतप्रतिशत स्कोलरसिपमा अध्ययन गर्न पाउनेछन् ।
काठमाडौं । साङ्ग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई बनेपा र काठमाडौंमा अवस्थित रुस्काज् मेकअप स्टुडियोमामा विशेष छुट प्रदान गर्ने भएको छ ।
काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले नयाँ मुद्दती खाता सञ्चालनमा ल्याएको छ । बैंकले प्राइम धनवृद्धि मुद्दती खाता (व्यक्तिगत), प्राइम धनवृद्धि रेमिट मुद्दती खाता (व्यक्तिगत) तथा प्राइम धनवृद्धि संस्थागत मुद्दती खाता सञ्चालनमा ल्याएको हो ।
काठमाडौं । नेको इनसुरेन्स लिमिटेडले निर्जीवन बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले न्युनतम एसईई वा सो सरहको शैक्षिक योग्यता भएका इच्छुक व्यक्तिहरुलाई बीमा अभिकर्ता तालिम दिने भएको हो ।
काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले नेपालमै पहिलोपटक अल्मा कम्पनीबाट उत्पादित डर्मा क्लियर मसिन (लेजर मसिन) भित्र्याएको छ ।
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७।०७८ को लागि बीमितहरुलाई नयाँ बोनसदर निर्धारण गरेको हो ।
काठमाडौं । आइएमई पेले मोबाइल रिचार्जमा नयाँ अफर अध्यावधिक गरेको छ । जसअनुसार सेवामा थप प्रवर्दन गर्ने उद्देश्यका साथ आइएमई पेले मोबाईल रिचार्जमा थप २% क्यासब्याकको अफर ल्याएको जनाएको छ ।
काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड र मनमोहन मेमोरीयल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलबीच नगदरहित सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।