गोल्डेन ओकको ‘गोल्डेन ओक कमेडी यात्रा’ २० साउनदेखि |
काठमाडौं । गोल्डेन ओक ब्लेन्डेड माल्टले ‘गोल्डेन ओक कमेडी यात्रा’ सञ्चालन गर्ने भएको छ । नेपालीहरुलाई हाँसोको नौलो संगालो दिने तयारीका साथ देशका विभिन्न सहरहरुमा गोल्डेन ओक कमेडी यात्रा सञ्चालन गर्ने कम्पनीले जनाएको छ ।