डिशहोमको सेवाहरु अब अनलाइनबाट रिचार्ज गर्न सकिने |
काठमाडौं । डिशहोमले प्रदान गर्ने सेवाहरु अब नेपालमा उपलव्ध अनलाइन सेवा मार्फत रिजार्ज गर्न सकिने भएको छ । आइएमई पे,ईसेवा, खल्ती र प्रभु पेमार्फत डिसहोमले प्रदान गर्ने सेवाहरु रिचार्ज गर्न सकिने भएको हो ।