फिलिप्सले जुत्ता सफा गर्ने मेसिन ल्यायो |
काठमाडौं । फिलिप्सले भारतमा जुत्ता क्लिनर लन्च गरेको छ। जुत्ता क्लिनर GCA1000/60 बाट स्नीकरका दाग सजिलै सफा गर्न सकिने कम्पनीले जनाएको छ ।
काठमाडौं । फिलिप्सले भारतमा जुत्ता क्लिनर लन्च गरेको छ। जुत्ता क्लिनर GCA1000/60 बाट स्नीकरका दाग सजिलै सफा गर्न सकिने कम्पनीले जनाएको छ ।
काठमाडौं । उपाया सिटी कार्गो कम्पनीले ‘उपाय फुलफिल्मेन्ट सर्भिस’ बजारमा ल्याएको छ । बुधबार एक कार्यक्रमको आयोजना गर्दै कम्पनीले नयाँ ‘उपाय फुलफिल्मेन्ट सर्भिस’ बजारमा ल्याएको हो ।
काठमाडौं । रुपन्देहीको बुटवल उपमहानगरपालिका कार्यालय परिसरमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले एक्स्टेन्सन काउन्टर तथा राजस्व संकलन केन्द्र सञ्चालनमा ल्याएको छ ।
काठमाडौं । बैंक तथा वित्तीय संस्थाले आर्जन गरेको नाफाबाट आफ्नो हिसाबले लाभांश बाँड्न पाउने भएका छन् । कोभिड–१९ सुरु भएसँगै नेपाल राष्ट्र बैंकले नगद लाभांश वितरणमा कडाइ गरेकोमा अब भने बैंकहरुले पूँजी पर्याप्तता अनुपातको विश्लेषण गरेर नगद लाभांश वितरण गर्न सक्ने भएका छन् ।
काठमाडौं । नेपालमा गल्फ लुब्रिकेन्टको उत्पादक एवं वितरक नेपाल ल्युब आयल लिमिटेडले डिलर मिट सम्पन्न गरेको छ । दुइ दिने उक्त कार्यक्रम ‘च्यालेन्ज इग्निटीज सक्सेसेस’ नाराका साथ सम्पन्न भएको हो ।
काठमाडौं । एक आपसमा गाभ्ने, गाभिने तथा प्राप्ति प्रक्रियामा सहभागी भई २०७९ पुस मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गर्ने वाणिज्य बैंकहरुले थप सुविधा पाउने भएका छन् ।
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले आगामी भदौ १२ गतेदेखि अनिवार्य रुपमा ४ प्रतिशत अनिवार्य नगद मौज्दात (सीआरआर) राष्ट्र बैंकमा राख्नुपर्ने भएको छ ।
काठमाडौं । एनएमबि बैंकले ‘श्रावणको सोमवार मेहन्दी लगाऔँ, एनएमबिसँग रमाऔँ’ भन्ने सन्देशसहित आपसी सदभाव अभिवृद्बि गर्ने उद्देश्यले श्रावण १६ गते कर्मचारी र ग्राहकहरुमाझ मेहन्दी कार्यक्रम सम्पन्न गरेको छ ।
काठमाडौं । नबिल बैंकले झापाको कनकाई नगरपालिकामा डिजिटल बैंकिङ तथा वित्तीय पहँुच अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ । कनकाई नगरपालिकाको कार्यालयमा भएको कार्यक्रममा १५० जना युवा तथा महिला उद्यमीहरुको उत्साहपूर्ण सहभागिता रहेको बैंकले जनाएको हो ।
काठमाडौं । नेपाल सरकार लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्र, नेपाल उधोग परिसंघ र हुलास स्टिलबीच त्रिपक्षिय सम्झौता भएको छ ।