सहकारी पहिचान सहितको कोप कार्ड शुभारम्भ |
काठमाडौं । स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) ले सहकारी संस्थाहरुमा ‘कोप कार्ड’ सेवाको शुभारम्भ गरेको छ ।
काठमाडौं । स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) ले सहकारी संस्थाहरुमा ‘कोप कार्ड’ सेवाको शुभारम्भ गरेको छ ।
काठमाडौं । द ब्रिटिस कलेजको आयोजनामा ‘तेस्रो द ब्रिटिस कप २०२२’ इन्टर कलेज फुटसल टोर्नामेन्ट कार्यक्रम सम्पन्न भएको छ । उक्त टुर्नामेन्टमा काठमाडौंका विभिन्न १३ वटा कलेजहरुबीच फुटसल प्रतियोगिता भएको थियो ।
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले रुपन्देहीस्थित रा.जी.क्लिनिकमा विभिन्न रोगसम्बन्धी सेवा लिँदा विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर गरेको छ।
काठमाडौं । नीमा एकेडेमी ई-लर्निङ एपले शैक्षिक सत्र २०७९ को प्रारम्भिक चरणमा मनसुन अनलाइन एडुफेस्टको विस्तारित अफर अन्तर्गत डिजिटल सिकाइका अफरहरू सहित तिन दिने मनसुन महाबचत ज्ञानमेला गर्ने तयारी गरेको छ।
काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक र एनसिसि बैंक राष्ट्र बैंककाे कारवाहीमा परेका छन्। गत आर्थिक वर्षको चौथो त्रैमासमा अनिवार्य नगद मौज्दात तथा बैधानिक तरलता अनुपात कायम नगरेको कारण कारवाहीमा परेका हुन।
काठमाडौं । ग्लोबल आइएमई बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत “ग्लोबल आइएमई छात्रालाई छात्रवृत्ति” कार्यक्रम सुरु गरेको छ ।
काठमाडौँ । समयसापेक्ष आधुनिक प्रविधिको प्रयोग र जनशक्ति विकासगरी बीमा बजारको नेतृत्वदायी भूमिका खेल्न सरोकारवालाहरुले राष्ट्रिय बीमा कम्पनी लिमिटेडलाई सुझाव दिएका छन् ।
काठमाडौं । नेपालको अग्रणी पाइप तथा फिटिङ्स् उत्पादक र निर्यातकर्ता मंगलम इन्डस्ट्रिजका काठमाडौं स्थित डिलरहरुले गत श्रावण १३ गते शुक्रबार रुपन्देहीको ढक्दै स्थित फ्याक्ट्रीको अवलोकन गरेका छन् ।
काठमाडौं । बिजबजारले श्रावण महिनालाई लक्षित गरेर भारी छुट सहित २० मा बिज नामक क्यामपेनको सुरुवात गरेको छ ।
काठमाडौं । नबिल बैंकले झापाको कनकाई नगरपालिकामा डिजिटल बैंकिङ तथा वित्तीय पहँुच अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ । कनकाई नगरपालिकाको कार्यालयमा भएको कार्यक्रममा १५० जना युवा तथा महिला उद्यमीहरुको उत्साहपूर्ण सहभागिता रहेको बैंकले जनाएको हो ।