इन्टर कलेज फुटसलको उपाधि ब्रिटिस कलेजलाई |
काठमाडौं । तेस्रो ‘द ब्रिटिस कप–२०२२’ इन्टर कलेज फुटसल प्रतियोगिताको उपाधि द ब्रिटिस कलेजले जितेको छ ।
काठमाडौं । तेस्रो ‘द ब्रिटिस कप–२०२२’ इन्टर कलेज फुटसल प्रतियोगिताको उपाधि द ब्रिटिस कलेजले जितेको छ ।
काठमाडौं । स्थानीय उद्यमीलाई प्रोत्साहन गर्ने उद्देश्यले दार्चुलामा तीन जना अल्लो उद्यमीहरूलाई प्रविधि हस्तान्तरण गरिएको छ । दार्चुलाको सदरमुकाम खलंगामा आज आयोजित एक कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले प्रविधि हस्तान्तरण गरेका हुन् ।
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले काठमाडौंको सुकेधारास्थित नवटोल सुधार समितिलाई २५ थान कुर्सी सहयोग गरेको छ ।
काठमाडौँ । के तपाईं जागिरको खोजीमा हुनुहुन्छ ? अनि के तपाईं फिटनेस प्रेमी पनि हुनुहुन्छ ? त्यसो हो भने अब तपाईंको लागि खुशीको खबर छ । अब तपाईंले कुमारी जबमार्फत जागिरको लागि दर्ता गर्दा अल्टिमेट लिफ्टिङ क्लबमा विशेष छुट पाउनु सक्नुहुनेछ ।
काठमाडौ । ईसेवाले अनलाइनबाटै होटल बुक गर्न सकिने सेवाको सुरूवात गरेको छ । ईसेवामा हाल होटलहरु सूचीकरण गर्ने कार्य जारी रहेको र जुनसुकै ठाउँको होटल पनि ईसेवा मार्फत बुकिङ गर्न सकिने जनाएको छ ।
काठमाडौं । काठमाडौंको चाबहिलस्थित कुमारीगालमा रहेको इलिक्सर एकेडेमीले एसईईमा ४ जीपीए ल्याउने विद्यार्थीलाई पुरस्कारबापत एक लाख रुपैयाँ दिने घोषणा गरेको छ ।
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सको स्थापनाको पाँचौं वर्ष पुरा गरेको उपलक्ष्यमा आयोजित वृहत रक्त दान कार्यक्रम सम्पन्न गरेको छ । मुलुकका सातवटै प्रदेशमा गरिएको उक्त कार्यक्रममा ५७१ जना रक्तदाता सहभागि भएका थिए ।
काठमाडौं । मोरङबाट उत्पादित आनन्द इँटाले ल्याएको हात खाली नजाने उपहार अन्तर्गत तीन महिनामा १० लाखभन्दा बढीको पुरस्कार बाँडेको निर्देशक नितेश अग्रवालले जानकारी दिएका छन् ।
काठमाडौं । स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) ले सहकारी संस्थाहरुमा ‘कोप कार्ड’ सेवाको शुभारम्भ गरेको छ ।
काठमाडौं । द ब्रिटिस कलेजको आयोजनामा ‘तेस्रो द ब्रिटिस कप २०२२’ इन्टर कलेज फुटसल टोर्नामेन्ट कार्यक्रम सम्पन्न भएको छ । उक्त टुर्नामेन्टमा काठमाडौंका विभिन्न १३ वटा कलेजहरुबीच फुटसल प्रतियोगिता भएको थियो ।