प्रभु बैंक र लोकहित डेन्टल छुटसम्बन्धी सम्झौता |
काठमाडौं । प्रभु बैंक र त्रिशुली लोकहित डेन्टल हस्पिटलबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
काठमाडौं । प्रभु बैंक र त्रिशुली लोकहित डेन्टल हस्पिटलबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
काठमाडौं । मोरङ व्यापार संघ र उद्योग संगठन मोरङले बाढी पीडितका लागि राहत सामग्री हस्तान्तरण गरेका छन् ।
काठमाडौं । सेयर खरिद बिक्री गर्ने व्यक्तिहरुले ब्रोकरको टीएमएस मार्फत खरिद गरेको सेयरको रकम ईसेवाबाटै भुक्तानी गर्न सकिने भएको छ । जसका कारण सेयर लगानीकर्तालाई रकम भुक्तानी गर्नका लागि थप सहज हुनेछ ।
काठमाडौँ । नमस्ते पेले आफ्नाे App मा Loyalty कार्यक्रम ल्याएको छ र यो सुरुवातसँगै नमस्ते पे आफ्ना प्रयोगकर्ताहरूलाई नमस्ते पेका विभिन्न सेवाहरू प्रयोग गर्न थप उत्प्रेरित गराउनेछ ।
काठमाडौं । बाईनरी गेटवे प्रालिले मेरो मम्मा एप लन्च गरेको छ । दैनिक जीवनलाई थप सरल र सहज वनाउले क्रममा आजकाल विभिन्न एपहरु बजारमा आउने गरेको अवस्थामा बाइनरीले सोमबार काठमाण्डौमा मेरोमम्मा नामक एप सार्वजनिक गरेको हो ।
काठमाडौं । सानिमा बैंक लिमिटेडले कक्षा ११–१२ अध्ययनका लागि काठमाडौं उपत्यका बाहिरका शाखाहरुबाट छात्रवृत्ति आवेदन माग गरेको छ ।
काठमाडौं । महालक्ष्मी विकास बैंकले ७० महिनामै रकम डबल हुने ‘महालक्ष्मी डबल बोनान्जा मुद्दती खाता’ योजना सञ्चालनमा ल्याएको छ ।
काठमाडौं । भू-क्लोथिङ ब्राण्डले पुरुषहरूलाई लक्षित गरी चिनो पाइन्ट र पोलो टी-सर्टहरू नेपाली बजारमा ल्याएको छ । मौलिक पहिचानमा गुणस्तरीय गार्मेन्टको नेपाली बजारको आवश्यकतालाई सम्बोधन गर्ने गरी चिनो पाइन्ट र पोलो टी-सर्टहरु नेपाली बजारमा ल्याएको गार्मेन्ट व्यवसायी निलन महतले बताए ।
काठमाडौं । जीवन बीमक सङ्घ नेपालले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत आइतबार दुई व्यक्तिलाई आर्थिक सहयोग गरेको छ । कम्पनीले काठमाडौं इन्स्चिच्युट अफ चाइल्ड हेल्थको तर्फबाट डा. भागवान कोईरालालाई चालिस लाख र समता एडुकेसन ट्रस्टको तर्फबाट निर्देशक दिपक सन्जेललाई तीस लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो ।
काठमाडौँ । खल्ती डिजिटल वालेटले मात्र रू. ५० मा रू.१ लाख ३५ हजार बराबरको ‘वान प्लस १० प्रो’ जित्ने अफर ल्याएको छ। यसका सथै हरेक दिन एक जना भाग्यशाली प्रयोगकर्ताले १ लाख खल्ती पोइन्ट्स जित्ने मौका पनि पाउनेछन् ।