अब क्यूएफएक्सको मुभी टिकट ५० सेकेण्डमै खल्तीबाट किन्न पाइने |
काठमाडौं । खल्तीले मुभी टिकट खरिद थप सरल बनाउनकालागि क्यूएफएक्ससँग साझेदारी गरेको छ। अब खल्ती प्रयोगकर्ताले ५० सेकेण्ड मै खल्ती मार्फत क्यूएफएक्सको मुभी टिकट खरिद गर्न सक्नेछन् र यो सुविधा विशेष खल्तीको एपमा मात्र उपलब्ध रहेको छ।