बैंक अफ काठमाण्डूका ग्राहकलाई मानसरोवर मनोरञ्जन पार्क एण्ड रिसोर्टमा १०%को छुट |
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहकले मानसरोवर मनोरञ्जन पार्क एण्ड रिसोर्टमा १० प्रतिशत छुट पाउने भएका छन् । सोमबार बैंक र मानसरोवर मनोरञ्जन पार्क एण्ड रिसोर्ट बिच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकका ग्राहकले १० प्रतिशत छुट