आईएमई लाइफ इन्स्योरेन्सद्वारा ५८४८ विद्यार्थीलाई बीमा साक्षरता |
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले आइतबार सातवटै प्रदेशका शैक्षिक प्रतिष्ठानहरुमा बीमा साक्षरता जागरण अभियान सम्पन्न गरेको छ ।
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले आइतबार सातवटै प्रदेशका शैक्षिक प्रतिष्ठानहरुमा बीमा साक्षरता जागरण अभियान सम्पन्न गरेको छ ।
काठमाडौं । स्प्राइटले प्रोमोसनल क्याम्पेन ‘स्प्राइटसँग जित्ने मौका’ सार्वजनिक गरेको छ । जसअनुसार उपभोक्ताले दैनिक सामसङ स्मार्टफोन र हरेक हप्ता ४३ इन्चको सामसङ टेलिभिजन जित्ने मौका प्राप्त गर्नेछन् ।
काठमाडाैँ । केएनपी जापान प्रालि, कान्साई पेन्टस् जापानको सहायक कम्पनी हो । यो नेपालको अग्रणी पेन्ट ब्रान्डहरु मध्येमा पर्दछ । कम्पनीले यसपाली पनि आफ्नो ‘पर्व सँगै रङ्गमा दङ्ग’ नाराका साथ चाडपर्व अफर ल्याएको छ ।
काठमाडौं । माछापुच्छ्रे बैंकले भाटभटेनी सुपरमार्केट तथा डिपार्टमेन्टल स्टोरलाई एनसीएचएलद्वारा प्रवर्द्धित ‘नेपाल पे’ क्यूआर कोड हस्तान्तरण गरेको छ ।
काठमाडौं । दिल्ली र बेंगलुरु एयरपोर्टहरूले आन्तरिक यात्रुहरूको अनुहार पहिचान (फेसिएल रिकग्निसन, एफआर) को लागि एक एप ’डिजियात्रा’ सुरु गरेको छ। यो एप सञ्चालनमा आएसँगै अब यात्रुले विमानस्थलमा प्रवेशका झन्झटबाट मुक्ति पाउनेछन् । एपको बेटा भर्सन भर्खरै सुरु भएको छ र चाँडै यो पूर्ण मात्रामा प्रस्ताव गर्न
काठमाडौं । वृज सिमेन्ट इण्डष्ट्रिजले श्रावणको अन्तिम सोमबारको अवसर पारेर पशुपतिनाथमा निःशुल्क स्वास्थ्य शिविरसहितको परोपकारी सेवा सञ्चालन गरेको छ ।
काठमाडौं । सनराइज बैंक लिमिटेडले बुटवल उपमहानगरपालिका-४ मा रहेको लक्ष्मी माध्यामिक विद्यालयमा शुद्ध पिउने पानीका लागि फिल्टर जडान गरेको छ ।
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकलाई लक्षित गरी सांग्रिला मुद्दती धमाका योजना सार्वजनिक गरेको छ । ग्राहकहरुले यो योजना न्यूनतम मौज्दात रु दश हजारबाट सुरु गर्न सक्नेछन् ।
काठमाडौं । सिद्धार्थ बैंकले फोकसवान पेमेण्ट सोलुसन्सको मोको डिजिटल वालेटसँग भिसा डेबिट र क्रेडिट कार्डमा आधारित भुक्तानी सेवाको लागि सहकार्य गरेको छ ।
काठमाडौं । सरकारले आज (भदौ १ गते) देखि पातलो प्लास्टिकको झोला प्रयोगमा रोक लगाएको छ ।