घोपा बचाऊ अभियान सम्पन्न, भोली स्वास्थ्य मन्त्रिको रोहबरमा समापन कार्यक्रम हुँदै |
धरान । विगत १३६ औ दिनदेखि घोपा बचाऊ अभियान नामक आन्दोलन वि पी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानको सुधारका लागि धराने जनता र हामी नेपाल संस्थाको संयोजकत्वोमा भईरहेको थियो ।