रामदेव तेलद्वारा चाडपर्व लक्षित योजना सार्वजनिक |
काठमाडौं । गणपति वनस्पतिको उत्पादन रामदेव तेलले चाडपर्व लक्षित योजना सार्वजनिक गरेको छ । नजिकिँदै गरेको नेपालीहरुको चाड तीजदेखि छठ पर्व सम्मको लागि उपहार योजना सार्वजनिक गरिएको हो ।
काठमाडौं । गणपति वनस्पतिको उत्पादन रामदेव तेलले चाडपर्व लक्षित योजना सार्वजनिक गरेको छ । नजिकिँदै गरेको नेपालीहरुको चाड तीजदेखि छठ पर्व सम्मको लागि उपहार योजना सार्वजनिक गरिएको हो ।
काठमाडौं । बीस करोडको लगानीमा काठमाडौँ उपत्यकाका विभिन्न पाँच स्थानमा ‘नेक्स्ट स्मार्ट सपिङ’ सेन्टर सञ्चालन गरिने भएको छ । काठमाडौँको बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ८ कपन सुन्दर बस्तीमा भदौ महिनाभित्रै पहिलो सपिङ सेन्टर सञ्चालन गर्न लागिएको सीईओ राजभाइ श्रेष्ठले बताए ।
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले महिला उद्यमीहरूले गर्ने हरेक उद्यमले मुलुकको आर्थिक विकासमा सहयोग पुर्याउने बताएका छन् । उनले सबै महिलाले उद्यमशीलतामा जोड दिनुपर्ने बताए ।
काठमाडौं । राजधानीमा आयोजना हुन लागेको आठौं संस्करणको “फर्निचर तथा फर्निसिङ एक्स्पो २०२२” मा सहभागी हुनकालागि स्टल बुकिङ गर्ने क्रम अन्तिम चरणमा पुगेको छ । एक्स्पोमा तयार गरिने अधिकांश स्टलको बुकिङ भएको छ ।
काठमाडौं । माछापुच्छ्रे बैंकले नेपाल नाई संघलाई क्युआर कोड हस्तान्तरण गरेको छ । बैंकले देशका हरेक वर्ग र तहका ग्राहकवर्ग माझ डिजिटल सेवाको पहुँच पुर्याउने उद्देश्यले संघलाई क्युआर कोड हस्तान्तरण गरेका हो ।
काठमाडौं । सरकार र निजि क्षेत्रको साझेदारीमा आगामी भदौं २८ गते काठमाडौंमा आयोजना हुने नेपाल युवा उद्यमशीलता शिखर सम्मेलन २०२२ को टाइटल स्पोन्सरमा राष्ट्रिय बाणिज्य बैंक रहने भएको छ ।
काठमाडौं । एनएमबी बैंकले देश तथा विदेशमा बस्ने नेपाली महिला वर्गलाई लक्षित गरी आकर्षक बचत योजना एनएमबी स्मार्ट नारी बचत खाता प्रस्तुत गरेको छ।
काठमाडौं । डिजी पे प्रा.लि र स्टार हस्पिटलबीच व्यावसायिक सहकार्य गर्ने सम्झौता भएको छ। डिजी पे प्रा.लिले आफ्नो बजार र सेवा विस्तार गर्ने योजनाअन्तर्गत ललितपुरमा रहेको अस्पतालसँग सम्झौता गरेको हो।
काठमाडौं । रामलक्ष्मण इनोभेसन्सले नेपालमै उत्पादन गरेको निर्वाचनको लागि विद्युतीय मतदान यन्त्र (इ–भोटिङ मेशिन) सार्वजनिक गरिएको छ । आज सार्वजनिक गरिएको यन्त्र रामलक्ष्मण दाजुभाईको पाँचौ संस्करण हो ।
काठमाडौं । सिदार्थ बैंक लिमिटेडले आफ्नो मोबाईल बैंकङ्ग एपलाई सिदार्थ बैंकस्मार्टएक्स्पीमा स्तरोन्ती (अपग्रेड) गरेको छ । यसबाट एपमा हुने धोकाधडी (ठगी) नियन्त्रण गर्नुका साथै सर्बमाध्यम एवं बहुच्यानल मार्फत सहजै प्रयोग गर्न सकिनेछ ।