जुत्ता चप्पल व्यापार मेला आजदेखि शुरु |
काठमाडौँ । फुटवयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालको आयोजनामा जुत्ता चप्पलको पाचौं दशैँ व्यापार प्रवद्र्धन मेला काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको छ । उद्योग र ग्राहकबीच प्रत्यक्ष रुपमा व्यापार गर्ने उदेश्यले दशैँ जुत्ता चप्पल व्यापार मेला भदौ ५ देखि २० गतेसम्म सञ्चालनमा आउने गरी शुरु गरिएको आयोज