एनएमबि बैंकद्वारा सबै प्रदेशमा महिलाले नेतृत्व गरेको र महिला मात्र भएको शाखाको विशेष घोषणा |
काठमाडौं । एनएमबी बैंकले एक प्रदेश एक महिला ब्रान्च घोषणा गरेको छ । बैंकले सोमबार राजधानीमा ‘एनएमबी ओमेन लिडरसिप’ अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्दै सातै प्रदेशमा कम्तिमा एउटा महिला ब्रान्चको घोषणा गरेको हो ।