नबिलले ल्यायो “नबिल ढुक्क मुद्धती खाता” |
काठमाडौं । नबिल बैंकले आफ्ना ग्राहकको आवश्यकतालाई ध्यानमा राखी आर्कषक ब्याजदर सहित “नबिल ढुक्क मुद्धती खाता” बजारमा ल्याएको छ ।
काठमाडौं । नबिल बैंकले आफ्ना ग्राहकको आवश्यकतालाई ध्यानमा राखी आर्कषक ब्याजदर सहित “नबिल ढुक्क मुद्धती खाता” बजारमा ल्याएको छ ।
काठमाडौं । बैंक अफ काठमाण्डू (बिओके) र हिमालयन बैंकले मेलम्चीमा दिएको ग्यारेण्टी बापतको रकम फिर्ता पाएका छन्।
काठमाडौं । सनसिल्क नेपालले गत वर्ष दसैंको अवसरमा एक डिजिटल प्रतियोगिता ‘सनसिल्क दसैं भाइब्स’ सुरू गरेको थियो। कम्पनीले उक्त प्रतियोगितालाई आफ्नो कपाल प्रदर्शन गरी आफ्नो क्षितिज फैलाउने अवसरका रूपमा युवतीहरूमाझ प्रस्तुत गरेको थियो।
काठमाडौं । डिशहोम फाइबर नेटले महेन्द्रनगर कञ्चनपुरमा पनि सह–वितरण सोरुमको शुभारम्भ गरेको छ । डिशहोमका तर्फबाट रिजनलसेल्स म्यानेजर जे बि गुरुङ, एरियासेल्स म्यानेजर निर्मल आचार्य र सेल्स अफिसर कमल रिमाल र लक्ष्मी राज जोशीको उपस्थितिमा सोरुम उद्घाटन गरिएको थियो ।
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड र अन्नपूर्ण केबलकारबीच छुटसम्बन्धी सम्झौता भएको छ । सो सम्झौताअनुसार अब कम्पनीका एजेन्ट र ग्राहकहरुले अन्नपूर्ण केबलकारमा १० प्रतिशतसम्म छुट पाउनेछन् ।
काठमाडौं । फादर्स डेको शुभ अवसरमा, स्मार्टडोकोले “फादर्स डे अफर” ल्याएको छ। स्मार्टडोकोसँग फादर्स डेको लागि अन्य वस्तुहरू जस्तै केक, मिठाइ, कपडा, स्मार्ट घडी, खाद्य वस्तु, र अन्य धेरै वस्तुहरूमा ३३% सम्म छुट र नि:शुल्क डेलिभरी उपलब्ध गराइएको छ ।
काठमाडौं । आर्थर गन नामले परिचित गायक दिवेश पोखरेलले ‘टुबोर्ग होमकमिङ टुर’ शनिबार राति दरबारमार्गको क्लब प्लाटिनमबाट सुरू गरेका छन्।
काठमाडौं । इन्टरनेशनल इन्स्टिच्युट अफ फेसन टेक्लोलोजी (आईआईएफटी) र सिभिल बैंक लिमिटेडबीच स्कलरसीप गर्ने सम्झौता भएको छ । उक्त सम्झौताअनुसार सिभिल बैंकमा खाता हुने ग्राहकहरुले आईआईएफटीमा फेसन डिजाइनिङ र इन्टेरियर डिजानिङ सिक्न चाहनेले अधितम १५ प्रतिशत छुट पाउनेछन् ।
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवम् पशुपति क्षेत्र विकास कोषका अध्यक्ष जिवनराम श्रेष्ठले पशुपति संग्रहालय तथा महास्नान घरको उद्घाटन गरेका छन् ।
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले अमेरिकन आइडलको उपविजेता बन्न सफल गायक दिवेश पोखरेल (अर्थर गन) लाई नेपालको पर्यटनका लागि विश्व सद्भावना दूत नियुक्त गरेको छ।