टीसीएलले ल्यायो ‘अजम्बरी खुशी’ योजना |
काठमाडौं । ओम्दियाबाट प्रमाणित विश्वको नम्बर १ एन्ड्रोइड टिभी ब्राण्ड टीसीएलले यो दशैं तिहारलाई लक्षित गरेर ‘अजम्बरी खुशी’ योजना सार्वजनिक गरेको छ ।
काठमाडौं । ओम्दियाबाट प्रमाणित विश्वको नम्बर १ एन्ड्रोइड टिभी ब्राण्ड टीसीएलले यो दशैं तिहारलाई लक्षित गरेर ‘अजम्बरी खुशी’ योजना सार्वजनिक गरेको छ ।
काठमाडौं । डिजी पे प्रा.लि र स्टार हस्पिटलबीच सहकार्य गर्ने सम्झौता भएको छ। सम्झौताअनुसार डिजी पे मा आबद्ध हुने ग्राहकहरूले स्टार हस्पिटलको दुईवटा ओ.पी.डी. टिकट नि:शुल्क पाउने छन् र साथै बेड तथा स्वास्थ्य परीक्षणमा १०% र औषधि खरिदमा ५% सम्मको छुट पाउनेछन् ।
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले महिलाहरुलाई लक्षित गर्दै छुटको योजना ल्याएको छ । बैंकले हरितालिका तीज र भाद्र महिनामा पर्ने विभिन्न पर्वहरुको अवसरमा लकर सेवा शूल्कमा आकर्षक छुटहरुको योजना सार्वजनिक गरेको हो ।
काठमाडौं । पञ्चकन्या ग्रुपको आर्थिक सहयोगमा काठमाडौंको फर्पिङमा रहेको पवित्र सामुदयिक वनमा वृक्षारोपण गरिएको छ । वृक्षारोपण कार्यक्रमको शुभारम्भ दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेतले गरेका थिए ।
काठमाडौं । विकास बैंकले भिजा कार्डबाट हुने विभिन्न बिल भुक्तानीहरुलाई थप सरल तथा ग्राहकमैत्री बनाउन फोकसवान पेमेन्ट सोलुसनससँग सम्झौता गरेको छ ।
काठमाडौं । भारतीय एयरलाइन्स कम्पनी स्पाइस जेटले नेपालमा पुनः उडान गर्ने भएको छ।
काठमाडौं । प्राइम लाइफ इन्न्स्योरेन्सको प्रधान कार्यालय स्थानान्तरण भएको छ ।
काठमाडौं । नेपालमा सबैभन्दा ठूलो र धेरै शाखा सञ्जाल भएको रिटेल चेन साथीमार्टको दुईवटा नयाँ आउटलेटहरु सञ्चालनमा आएका छन् । गोकर्णेश्वर ५ नारायणटार र भक्तपुरको कमलबिनायकमा नयाँ आउटलेटहरु सञ्चालनमा आएका हुन् ।
काठमाडौं । राष्ट्रिय ट्रमा सेन्टर काठमाडौं र हेटौंडा अस्पतालले अनलाइन टिकट सेवा सुरु गरेको छ । मिदास टेक्नोलोजीको सहयोगमा दुवै अस्पतालले सेवा डिजिटलाइज गरेका हुन् ।
काठमाडौं । मेलम्ची खानेपानी आयोजनाका सन्दर्भमा फसेको पैसा बैंक अफ काठमाण्डू (बीओके) ले अन्ततः फिर्ता पाएको छ । मंगलबार चिनियाँ चाइना कन्स्ट्रक्सन बैंकले बीओकेलाई ६६ लाख २५ हजार १० अमेरिकी डलरसहित १४ लाख ११ हजार ४५३ युरो फिर्ता गरेको हो ।