७ लघु बिमा कम्पनीलाई लाइसेन्स दिंदै बिमा समिति, पुँजी ७५ करोड रुपैयाँ |
काठमाडौं । बिमा समितिले ७ वटा लघु बिमा कम्पनीहरुलाई लाइसेन्स वितरण गर्ने भएको छ । समितिले ३ जीवन र ४ निर्जीवन लघु बिमाको लाइसेन्स वितरण गर्ने प्रस्ताव आह्वान गरेको हो ।
काठमाडौं । बिमा समितिले ७ वटा लघु बिमा कम्पनीहरुलाई लाइसेन्स वितरण गर्ने भएको छ । समितिले ३ जीवन र ४ निर्जीवन लघु बिमाको लाइसेन्स वितरण गर्ने प्रस्ताव आह्वान गरेको हो ।
काठमाडौं । जजिरा एयरले मात्रै उडान गर्दै आएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हिमालय एयरलाइन्सले पनि परीक्षण उडान सुरु गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार हिमालय एयरलाइन्सले पाइलटको ट्रेनिङ फ्लाइटअन्तर्गत उक्त परीक्षण उडान सुरु गरेको हो ।
काठमाडौं । जस्मिन पेन्ट्सले चाडपर्व नजिकिएसँगै वर्षै भरी खुसियाली साट्ने उद्देश्यका साथ ‘वर्षै भरी हर्ष, प्रत्येक महिना लखपति, उपहार त कति कति’ भन्ने स्लोगनका साथ ग्राहक लक्षित उपहार योजना सञ्चालमा ल्याएको छ ।
काठमाडौं । बर्जर पेन्टस् नेपालले यो वर्षको चाडपर्वमा ‘बर्जर रंगोत्सव ग्राहक’ योजना ल्याएको छ । कम्पनीका अनुसार यो योजना १ भदौदेखि १० मंसिरसम्म लागू हुनेछ । दशैं-तिहार लगायतका चाडपर्वका साथै फिफा विश्वकपलाई लक्षित गरी यो अफर ल्याएको कम्पनीको भनाइ छ ।
काठमाडौं । भारतीय रेफ्रिजेरेटर ब्राण्ड गोदरेजले यसपालीको दसैं तिहारलाई लक्षित गर्दै ‘क्यासप्राइस’ नामक योजना सार्वजनिक गरेको छ।
काठमाडौं । ललितपुरको कृष्णगल्लीमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । पञ्चकन्या ग्रुपले आफ्नो ५०औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
काठमाडौँ । नेपालमा आफुले चाहेजस्तो काम पाउन त्यति सजिलो छैन । यदि तपाईं राम्रो जागिर खाने र त्यसमै आफ्नो करियर अगाडि बढाउने सोचमा हुनुहुन्छ भने शुरुवात कहाँबाट गर्ने भन्ने कुरा नै चुनौतीपूर्ण छ ।
काठमाडौं । सानिमा बैंकले बुवाको मुख हेर्ने दिनको अवसरमा ग्राहकहरुलाई विशेष छुट दिने व्यवस्था गरेको छ ।
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले महिलाहरुलाई लक्षित गर्दै हरितालिका तीज र भाद्र महिनामा पर्ने विभिन्न पर्वहरुको अवसरमा लकर सेवा शुल्कमा आकर्षक छुटहरुको योजना सार्वजनिक गरेको छ ।
काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफर नेपाल र साउदी अरबस्थित टेलिमनी बैंकको संयुक्त आयोजनामा सञ्चालन गरिएको ‘नेपाल पैसा पठाउनुहोस् र पुरस्कार जित्नुहोस्’ अफरका बम्पर विजेतालाई कार हस्तान्तरण गरिएको छ।