क्यूएफएक्स सिनेमा र खल्तीबीच सहकार्य |
काठमाडौं । क्यू एफ एक्सले आफ्ना ग्राहकहरुलाई थप सुविधा प्रदान गर्ने उद्देश्यले खल्तीसँग ३ वर्षे सहकार्य सम्झौता गरेको छ । उक्त सम्झौता अन्तर्गत अब ग्राहकहरुले क्यूएफएक्सको एप/वेबका साथै खल्ती मार्फत् मुभी टिकट खरिद गर्न सक्नेछन् ।