जस्तापाताको तौलमा आरती स्ट्रिप्सको ठगी, ५७ केजीभन्दै पठायो ५३ केजी |
काठमाडौं । आरती स्ट्रिप्सले आफूले उत्पादन गर्दै आएको जस्ता पाताको तौलमा ठगि गर्दै आएको पाइएको छ । विराटनगरमा उद्योग रहेको आरतीले ० दशमलव ४० एमएम मोटाइको भनेर बजारमा लगेको रंगिन जस्ता पातामा तीन केजीसम्म कम तौलको पठाएर उपभोक्तालाई ठगि गरेको हो ।