बजाज इन्ट्रासिटी : यस पालीको चाड, उपहार संगै स्वरोजगार |
काठमाडौं । बजाज थ्री ह्वीलर्स, बजाज आरई बीएस६ र बजाज म्याकसीमा सी को एकमात्र वितरक, हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लिमिटेडले दशैं, तिहार र छट अभियान सुरु गरेको छ । यस अभियानको नाम ‘यस पालीको चाड, उपहार संगै स्वरोजगार’ राखिएको छ ।