युनाइटेड सिमेन्ट्सद्वारा कम्प्युटर तथा सिलाई मेसिन हस्तान्तरण |
काठमाडौं । युनाइटेड सिमेन्ट्स प्रालीले धुनिबेसी ९ को वडा कार्यालयलाई १५ थान सिलाई मेसिन, १० थान कम्प्युटर तथा यसको उपयोग गर्न आवश्यक पर्ने टेबल तथा कुर्सि हस्तान्तरण गरेको छ । भदाै २२ गते बुधबारका दिन सोहि नगरपालिका कार्यालयमा हस्तान्तरण समारोह सम्पन्न भएको छ ।