मुक्तिनाथ विकास बैंकको बृहत् घर दैलो कार्यक्रम |
काठमाडौं । मुक्तिनाथ विकास बैंक लि.ले शनिबारका दिन ग्राहक महानुभावहरूमा वित्तीय साक्षरता पुराउन र आफ्नो सेवा, सुविधाहरूको जानकारी तथा खाता खोल्ने सुविधा दिन आफ्नो देशभर रहेको सबै शाखा कार्यालयहरूमा बृहत् घर दैलो कार्यक्रम आयोजना गरेको छ ।