एनआइसी एशिया बैंकका ग्राहकले दराजमा किनमेल गर्दा २५ सयसम्म छुट पाउने |
काठमाडौँ । एनआइसी एशिया बैंकका ग्राहकहरूले दराज ई–कमर्शबाट अनलाइन किनमेल गर्दा दुई हजार पाँच सयसम्मको छुट पाउने भएका छन्।
काठमाडौँ । एनआइसी एशिया बैंकका ग्राहकहरूले दराज ई–कमर्शबाट अनलाइन किनमेल गर्दा दुई हजार पाँच सयसम्मको छुट पाउने भएका छन्।
काठमाडौं । सेन्चुरी फूड एण्ड वेभरेज एण्ड हस्पिटालिटी २०२२ भृकुटी मण्डप, काठमाडौंमा यहि भदौ ३१ देखि असोज २ गतेसम्म हुने भएको छ । यो एक्स्पो खाद्य, पेय पदार्थ र आतिथ्यतामा विशेष केन्द्रित रहेको जनाइएको छ ।
काठमाडौं । आइएमई पे र सिनामंगलस्थित क्रिस्टल डाइग्नोस्टिकबीच साझेदारी सम्झौता भएको छ ।
काठमाडाैं । काेकाकाेलाकाे दशैंकाे धन्यवाद क्याम्पेन ‘बेस्ट इभेन्ट/एक्टिभेसन’ गोल्ड अवार्डकाे प्रथम विजेता बनेकाे छ । काेकाकाेला कृति अवार्डसकाे ‘बेस्ट इभेन्ट/एक्टिभेसन’ विधामा प्रथम विजेता बनेकाे हाे ।
काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र निक्षेप तथा कर्जा सुरक्षण कोष बीच कृषि कर्जा कार्यक्रम अन्र्तगत लगानी गरेका कृषि कर्जाहरुको सुरक्षण सम्बन्धि सम्झौता भएको छ ।
काठमाडौँ । नबिल बैंकले आइतबार एकै दिन ८ ठाउँमा आफ्ना शाखा बिस्तार गरेको छ । बैंकले मंगलबजार,इलाम,मुलपानी,सुरुङ्गा,भगवान पाउ (डल्लु), साँखु,काँकडभिट्टा र भण्डारामा आइतबार एकैसाथ उद्घाटन गरेको हो ।
काठमाडौं । दशैं लगायतका चाडपर्वलाई लक्षित गरी स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) ले दमदार दशैं धमाका थ्री डी अफर सार्वजनिक गरेको छ ।
काठमाडौं । हिमालयन बैंक लिमिटेडलाई एशियाली विकास बैंक (एडिबि)ले ‘टिएससिएफपी अवार्ड २०२२ लिडिङ बैंक इन नेपाल’ प्रदान गरेको छ ।
काठमाडौं । सेल्सबेरी डिपार्टमेन्ट स्टोरले सञ्चालन गरेको चाडपर्व लक्षित योजना अन्तर्गत दोस्रो हप्ताको विजेता बन्दै हरि ढुंगानाले एक तोलाको छड्के तिलहरी पाएका छन् ।
काठमाडौँ । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सञ्चालित तीन ठूला सहकारी संस्थाहरुले एकीकरण सम्झौता गरेका छन् । काठमाडौंको खुसिबुस्थित लालिगुँरास बचत तथा ऋण सहकारी संस्था, कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था र ललितपुर जावलाखेलस्थित कल्याण उपकार सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ बीच शुक्